काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि टिकट पाउन सकेनन् ।
उनी विजयी भएको नवलपुर–१ निर्वाचन क्षेत्रबाट कांग्रेसले यो पटक गजेन्द्र आलेले टिकट दिएको छ ।
गैँडाकोट नगरपालिकाबाट मेयर पदका लागि भएको निर्वाचनमा पराजित भएका आले कांग्रेसका महासमिति सदस्य एवं महाधिवेशन प्रतिनिधि हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया