मनोनयन अघि दाइ रामशरण महतको आशिर्वाद लिन पुगे प्रकाशशरण महत

लोकपथ
560
Shares

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो मनोनयन दर्ता गर्नु अघि कांग्रेस नेता प्रकाशशरण महतले दाइ रामशरण महतको आशिर्वाद लिएका छन् ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता गर्नु अघि उनले दाइको आशिर्वाद लिएका हुन् । 

 कांग्रेसले नुवाकोट–१ बाट महतलाई उम्मेदवार बनाएको छ । गत निर्वाचनमा उक्त क्षेत्रमा तत्कालीन नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?