विजयकुमार गच्छदारको टिकट ‘होल्ड’, यी हुन् सुनसरीका कांग्रेस उम्मेदवारहरू

लोकपथ
742
Shares

काठमाडौं । सुनसरी–३ मा कांग्रेसबाट विजयकुमार गच्छदार उठ्ने चर्चा चलिरहेको भएपनि उनको टिकट होल्डमै राखिएको छ । गच्छदारको टिकट होल्डमै राखिएको कांग्रेस नेताहरूले जनाएका छन् ।

चार क्षेत्र रहेको सुनसरीका अन्य क्षेत्रमा भने कांग्रेस उम्मेदवारको टुंगो लागिसकेको छ  । जसअनुसार, सुनसरी १ मा सुजेन्द्र तामाङ, २ मा राजीव कोइराला र ४ मा ज्ञानेन्द्रबहादुर कार्कीको टिकट टुंगो लागिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?