नेकपा एमालेले बनायो नवलपरासी–२ मा लेखनाथ खरेललाई उम्मेदवार

लोकपथ
63
Shares

रुपन्देही । नेकपा एमालेले नवलपरासी क्षेत्र नम्बर २ का लागि लेखनाथ खरेललाई उम्मेदवार बनाएको छ ।

यसअघि टिकट पाएका जिल्ला समन्वय प्रमुख भगौती यादव अनिच्छुक भएपछि खरेललाई उम्मेदवार बनाइएको हो ।

खरेल हाल जिल्ला कमिटीका सचिवालय सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?