काठमाडौं–६ मा कांग्रेसले दियो कृष्ण सबुज बानियाँलाई टिकट

लोकपथ
224
Shares

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर ६ मा कृष्ण सबुज बानियाँलाई उम्मेदवार बनाउने भएको छ 

उनी कांग्रेसका काठमाडौं जिल्ला सभापतिसमेत हुन् । उनकै अध्यक्षतामा विशेष महाधिवेशन भएको थियो ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?