काठमाडौं । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि आइतबार (माघ ४) पहिलोपटक राष्ट्रियसभाको बैठक बसेको छ ।
सिंहदरबारस्थित राष्ट्रियसभाका निम्ति तयार गरिएको हलमा बसेको बैठक जम्मा ७ मिनेट बसेर स्थगन गरिएको छ ।
बैठक राष्ट्रियसभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगन गरेको हो ।
अर्को बैठक आउँदो शुक्रबार (माघ ९) बस्ने गरी बैठक स्थगन गरिएको राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया