कांग्रेसले आगामी निर्वाचनमा चुनावी गठबन्धन नगर्ने

लोकपथ
742
Shares

काठमाडौं। नेपाली कांग्रेसले आगामी निर्वाचनमा कुनै चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ ।

गगन थापा नेतृत्वको कार्यसमितिले आधिकारिकता पाएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले पार्टीले अप्राकृतिक गठबन्धन नगर्ने निर्णय पुनः सङ्कल्प गरेको हो ।

बैठकमा पार्टीभित्रको एकता, आगामी रणनीति र निर्वाचनतर्फको तयारी विषयमा समेत विस्तृत छलफल भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?