काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको आजको कार्यसम्पादन समितिको बैठकमा डा। शेखर कोइराला पनि सहभागी भएका छन् ।
केन्द्रीय कार्यालय सानेपामा बिहान ८ बजेका लागि बोलाइएको बैठक पौने १२ बजेदेखि सुरु भएको थियो । प्रारम्भमा बैठकमा नजाने तयारी भएको भए पनि, अन्य नेताहरूले भागेर हुन्न, सबैले जानुपर्छ भनेपछि कोइराला उपस्थित भएका हुन् भन्ने जानकारी उनका सचिवालयले दिएको छ।
बैठकमा आगामी पार्टी कार्यविधि र रणनीतिसम्बन्धी विषयहरूमा छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया