काठमाडौं । नेपाली कांग्रेसकाे विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो केन्द्रीय समिति बैठक बस्दैछ ।
बैठक बिहान साढे १० बजे ललितपुरको कुपण्डोलमा बस्न लागेको हो ।
विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछिको कांग्रेसकाे केन्द्रीय समितिको पहिलो बैठक बस्न लागेको हो ।
पहिलो बैठकबाट नै आगामी फागुन २१ मा तय गरिएको निर्वाचनको तयारी लगायतका विविध विषयमा छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया