कांग्रेसको महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे

लोकपथ
105
Shares

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन् ।

कांग्रेसको विशेष महाधिवेशनले पौडेल र घिमिरेलाई सर्वसम्मत रुपमा महामन्त्री चयन गरेको हो ।

त्यसो त कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका छन् । यता उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका हुन् ।

आइतबारबाट सुरु भएको विशेष महाधिवेशनले बुधबार राति नयाँ नेतृत्व घोषणा गरेको हो ।

यद्यपि निर्वाचन समितिले घोषणा गर्न भने बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?