पार्टी एकीकरणपछि जसपा नेपालले निर्वाचन आयोगमा दियो विवरण अद्यावधिकको निवेदन

लोकपथ
77
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल) ले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ ।

जनता समाजवादी पार्टी (नेपाल) र लोकतान्त्रिक समाजवादी पार्टीबिच एकीकरण भएपछि विवरण अद्यावधिक गर्न आयोगमा निवेदन दिइएको हो ।

गत आइतबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरबिच पार्टी एकीकरण सम्झौता भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?