उपसभापतिमा महेश आर्चायको उम्मेदवारी

लोकपथ
308
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता महेशले आचार्य उपसभापति पदका लागि उम्मेदवारी दिएका छन् ।

भृकुटीमण्डपस्थित विशेष महाधिवेशन हलमा जारी निर्वाचन प्रक्रिया चलिरहँदा आचार्यले उपसभापति पदमा मनोनयन दर्ता गराएका हुन् ।

कांग्रेसको १४औँ महाधिवेशनमा सोही पदमा उनी पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?