काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।
दिल्लीस्थित आफ्नै निवासमा ४३ वर्षको उमेरमा निधन भएको हो ।
उनल गायका थुप्रै नेपाली गीत चर्चित छन् । तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । उनले केही नेपाली चलचित्रमा अभिनय पनि गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया