काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् ।
विशेष महाधिवेशन आव्हानपछि विभाजनको डिलमा रहेको बेला देउवा राष्ट्रपतिसँग भेट गर्न पुगेका हुन् ।
तर, यो भेटघाट पार्टीको आन्तरिक विषय वा समसामयिक राजनीतिक परिस्थितिसँग सम्बन्धित हो भन्ने विषय खुलेको छैन ।
यसअघि आज बिहान देउवा र नेता शेखर कोइरालाबिच पनि भेट भएको थियो । पार्टीभित्रको रणनीति र आगामी कदमबारे छलफल भएको अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया