प्रहरीका १० एसपी एसएसपीमा सिफारिस

लोकपथ
238
Shares

काठमाडौं । नेपाल प्रहरीले १० जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरेको छ ।

विशेष सुरक्षा गण, कञ्चनपुरमा कार्यरत रामप्रकाश शाह एक नम्बरमा बढुवा सिफारिस भएका छन् ।

भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेशप्रसाद काफ्ले, श्यामसिंह चौधरी, नकुल पोखरेल, दिलीप घिमिरे, पदमबहादुर विष्ट, यागेन्द्रसिंह थापा र मकवानपुर जिल्ला प्रहरी कार्यालयमा कार्यरत एसपी सुवाचन्द्र बोहरा पनि यस सूचीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?