विराटनगर। राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
खुल्ला कोटाका लागि अरु कुनै उम्मेदवारको मनोनयन दर्ता नहुँदा थापा स्वतः निर्विरोध निर्वाचित भएको हो ।
उनको निर्विरोध निर्वाचनले पार्टी भित्रको सहमति र राजनीतिक तालमेललाई पनि झल्काउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया