एमाले प्रचार विभाग प्रमुखको जिम्मेवारी शाहीलाई

लोकपथ
161
Shares

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई दिइएको छ ।

मंगलबारको पार्टी सचिवालय बैठकले उनलाई उक्त जिम्मेवारी तोकेको हो । 

शाही राष्ट्रिय योजना आयोगको पूर्वसदस्य तथा सामुदायिक रेडियो प्रसारक संघको पूर्व अध्यक्ष हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?