काठमाडौं । सुनको मूल्य आज फेरि बढेको छ । आज सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेको हो ।
हिजो आइतबार २ लाख ६० हजार ४ सय रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य आज बढेर २ लाख ६५ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य आज एकैदिन प्रतितोला १ सय ८५ रुपैयाँ बढेर ४ हजार ६ सय ८५ रुपैयाँ पुगेको छ । हिजो आइतबार चाँदी ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया