सशस्त्रका ८७ जना वरिष्ठ हवल्दार असईमा बढुवा [सूचीसहित]

लोकपथ
1.5k
Shares

काठमाडौं । सशस्त्र प्रहरीका ८७ जना वरिष्ठ हवल्दार सहायक निरीक्षक (असई) मा बढुवा भएका छन् । उनीहरू सबै जनाको आइतबार नै पदस्थापन गरिएको छ । 

मानवस्रोत विभागका एआईजी नारायणदत्त पौडेलले बढुवा भएको मिति पुस २० गतेबाट नियमानुसार तलवभत्ता तथा रासन पाउनेगरी उनीहरूको पदस्थापन गरिएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?