काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ ।
केन्द्रीय समिति बैठक बस्नुअघि केही बेरअघिमात्रै पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा सचिवालय बैठक सुरु भएको हो ।
बैठकमा पार्टी समायोजन प्रक्रिया तथा आगामी निर्वाचन प्रक्रियासँग सम्बन्धित विषयमा छलफल भइरहेको छ ।
यो बैठक पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपछिकाे पहिलो सचिवालय बैठक हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया