विराटनगर । आगामी निर्वाचनमा उम्मेदवारको रुपमा झापा- ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीको सवसम्मत रुपमा एक नाम सिफारिस भएको छ ।
आज एमाले झापाको क्षेत्रीय बैठकले ओलीको एकल नाम प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि ओली २०७४ र २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट उम्मेदवारी दिएर विजयी भएका थिए ।
झापामा जम्मा पाँच निर्वाचन क्षेत्र रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया