काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नयाँ मिति प्रस्ताव भएको छ ।
आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी वैशाख २८,२९,३० र ३१ गतेका लागि महाधिवेशन हुने गरी नयाँ मिति प्रस्ताव गरेका हुन् ।
यद्यपि उक्त प्रस्तावबारे अहिले सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा छलफल जारी छ ।
त्यस्तै नयाँ मिति अनुसार आगामी चैत २१ गते गाउँ–नगर वडा अधिवेशन, चैत २५ गते गाउँ–नगरपालिका अधिवेशनको मिति तोकिएको छ ।
यस्तो छ नयाँ मिति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया