घट्यो सुनचाँदीको मूल्य, आज कति पुग्यो ?

लोकपथ
1.1k
Shares

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन  प्रतितोला  ११ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन  २ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ११ सय रुपैयाँले घटेर  २ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

त्यस्तै  आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ सय २० रुपैयाँले घटेको हो  । अघिल्लो दिन  ४५ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज १ सय २० रुपैयाँले घटेर ४४ सय ७० रुपैयाँमा कारोबार भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?