कांग्रेसको समानुपातिकको बन्दसूचीमा को–को परे ? [सूचीसहित]

लोकपथ
3.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि तयार गरेको समानुपातिकको बन्दसूची ढिला गरी निर्वाचन आयोगमा बुझाएको छ ।

आइतबार र सोमबारका लागि समानुपातिकको बन्दसूची बुझाउने मिति निर्वाचन आयोगले तय गरिदिएको थियो । तर आन्तरिक रुपमा किचलो परेपछि नेपाली कांग्रेसले बन्दसूची मंगलबार मात्रै निर्वाचन आयोगमा बुझाएको हो ।

कांग्रेसले पदाधिकारीबाट सहमहामन्त्री भीष्मराज आङ्दाम्बेलाई मात्र पठाएको छ ।

यसैगरी कांग्रेसबाट विभिन्न भातृ संगठनमा काम गरेको नेताहरुलाई समानुपातिकमा राखेको छ । त्यति मात्र नभएर पटकपटक सांसद र मन्त्री भएकाहरुलाई समेत समानुपातिकमा राखेको छ ।

समानुपातिक सूचीमा को–को परे ?

भीष्मराज आङ्दम्बे
गोपालमान सिंह राजभण्डारी
थलकुमार लिंखा विजय सोम्बाहाम्फे
गीता गुरुङ गीताकुमारी सेन्दाङ
सविता राई
प्रेमिका राना मगर
निर्मला गुरुङ गोमाकुमारी भट्टराई
सुशीला ढकाल आचार्य
रुक्मिणी देवी कोइराला
रिना उप्रेती
जमिल अख्तर मिया
गोमा के.सी.

डा. प्रमिला गच्छदार
मनुमाया विश्वकर्मा
चन्द्रेश्वर शर्मा खत्वे
नगमा शाहिद
चन्दन झा
मनहरि श्रेष्ठ
सत्यनारायण चौधरी

रामसुन्दर महरा
कन्चनाकुमारी पासवान
निनु कर्ण
कविता यादव
सुजाता देवी
परमिला महतो
औरमिला कुमारी यादव
मो. अन्सार खाँ
डा. चन्द्रमोहन यादव
महेन्द्र यादव

रामनरेश कुशवाहा राजेन्द्र जयसवाल
प्रियन्का दास
पवित्रा सुनार
सहजान खातुन
शान्ता कुमारी तामाङ
नियती सिंह
ग्याल्जे शेर्पा
पेम्वा छिरिङ तामाङ
सेतेमान तामाङ
महेन्द्र थिङ
विनोद प्रकाश कायस्थ
डा. जगतबहादुर तामाङ
गणेशमान चक्रधर
भीमसेन दास प्रधान
नारायण श्रेष्ठ
डा. गंगालक्ष्मी अवाल
रेनुका काउचा
कमला राजभण्डारी
शकुन्तला शर्मा
अर्जुननरसिंह के.सी.
श्रीविनोद भट्टराई
सितादेवी देवकोटा
सीता थपलिया (उर्मिला)
उमा शिवाकोटी
सर्मिला श्रेष्ठ
छिरिङ डोल्मा शेर्पा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?