जाँचबुझ आयोगमा बयान दिँदै लेखकले के–के भने ? [पूर्णपाठ]

लोकपथ
203
Shares

काठमाडौं । जेनजी आन्दोलन हुँदा गृहमन्त्री रहेका रमेश लेखकले सरकारले गठन गरेको जाँचबुझ आयोगसमक्ष ६ पृष्ठको लिखित बयान पेश गरेका छन् ।

तत्कालीन गृहमन्त्रीको हैसियतमा जेनजी आन्दोलनको घटनाबारे जाँचबुझ आयोगमा सोमबार बयान दिँदै लेखकले
मुलुक र लोकतन्त्रविरुद्धको एक नियोजित षड्यन्त्र र सुनियोजित आक्रमणको संज्ञा दिए ।

त्यस्तै लेखकले सुशासनका लागि जेनजी समूहले गरेको आन्दोलन शान्तिपूर्ण हुने अपेक्षा गरिएकोमा घुसपैठ भएर हिंसा भड्किएको दाबी गरेका छन् । साथै प्रदर्शनकारी जेनजीहरुको मागहरू जायज भए पनि लोकतन्त्रविरोधी तत्वहरूले आन्दोलनलाई ‘हाइज्याक’ गरेको लेखकले बताएका छन् ।

यस्तो छ पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?