एकैपटक सशस्त्रका ६१३ हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा सिफारिस [सूचीसहित]

लोकपथ
1k
Shares

काठमाडौं । एकैपटक सशस्त्र प्रहरी बल नेपालका हवल्दारहरुलाई वरिष्ठ हवल्दार पदमा बढुवाका लागि सिफारिस भएको छ ।

सशस्त्रको मुख्यालय हलचोकले एकैपटक ६१३ हवल्दारहरुलाई वरिष्ठ हवल्दारमा बढुवाका लागि सिफारिस गरेको हो ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) बमोजिम बढुवाका लागि सिफारिस गरिएको समितिले जनाएको छ । त्यसो त बढुवा सिफारिसमा चित्त नबुझेमा ७ दिनभित्र कानुन अनुसार समितिमा उजुरी दिन समेत भनिएको छ ।

हेर्नुहोस् सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?