रवि र बालेनको सहमतिपछि यस्तो भन्छन् सुदन

लोकपथ
819
Shares

काठमाडौं। जेनजी अभियन्ता सुदन गुरुङले राष्ट्रिय समस्या र जनताका वास्तविक समस्यामा ध्यान केन्द्रित गर्ने बताएका छन् ।

आज बिहान गुरुङले सामाजिक सञ्जाल फेसबुकमा रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहको फोटोसहित आफ्नो समूहको आगामी योजना सार्वजनिक गरेका हुन् ।

उनले भनेका छन्, ‘अब रास्वपाले चुनावको तयारीमा ध्यान दिन सक्छ । हामी भने राष्ट्रिय समस्या र जनताका वास्तविक समस्याहरू समाधानमा ध्यान दिनेछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?