सर्‍यो एमालेको सचिवालय बैठक

लोकपथ
147
Shares

 काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक  सरेको छ । बिहान ११ बजे बोलाएको भए पनि दिउँसो २ बजेको लागि  सरेको हो ।

बैठक आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले बोलाइएको हो ।

बैठकमा नेताहरूको कार्य विभाजन र पार्टीभित्रका अन्य आन्तरिक विषयमा पनि छलफल र निर्णय हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?