राष्ट्रपति पौडेल र माधव नेपालबिच भेटवार्ता, के-के भयो छलफल ?

लोकपथ
182
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबिच भेटवार्ता भएको छ ।

आज बिहान नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजकसमेत हरेका नेपालसँग भेटवार्ता गरेका हुन् ।

उनीहरूबिच राष्ट्रपति भवन शीतलनिवासमा झण्डै एक घण्टासम्म भेटवार्ता भएको थियो ।

भेटवार्ता समयमै निर्वाचन गराउने, सबै दल र समूहहरूलाई मिलाएर निर्वाचन गराउनेलगायत समसमाहिक विषयमा छलफल भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?