बालेन र कुलमानबिच छलफल जारी

लोकपथ
140
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङबिच छलफल जारी रहेको छ ।

बालेन र कुलमानबिच एक भएर ‘देश विकास’ एजेन्डामा पार्टी अघि बढाउने विषयमा यसअघि नै करिब सहमति जुटिसकेको थियो ।

सोही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग पनि सहकार्य गर्ने विषयमा घनिभूत छलफल चलेको थियो ।

सहमति जुटाउने प्रयास स्वरूप ज्वागलमै बालेनसँग रास्वपा सभापति रवि लामिछाने र ऊर्जामन्त्री घिसिङले छुट्टाछुट्टै भेटवार्ता गर्दै आएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?