१२ जिल्लाका सीडीओ फेरिए, को कहाँ ? [सूचीसहित]

लोकपथ
560
Shares

काठमाडौं । विभिन्न १२ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् ।

गृहमन्त्रालयको शुक्रबार बसेको बैठकले विभिन्न १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गर्दै १३ कर्मचारीको सरुवा गरेको हो ।

जसअनुसार जिल्ला प्रशासन कार्यालय नुवाकोटमा कार्यरत शशीधर घिमिरेलाई कारागार व्यवस्थापन विभाग, कालिकास्थान सरुवा गरिएको छ ।

त्यसैगरी हाल गृहमन्त्रालयमा कार्यरत रहेका सहसचिव राजन पौडेललाई जिल्ला प्रशासन कार्यालय भोजपुरमा पदस्थापना गरिएको छ । यसैगरी हाल भोजपुरमा कार्यरत शिवलाल तिवारीलाई जिल्ला प्रशासन कार्यालय तनहुँमा सरुवा गरिएको छ । भने तनहुँमा कार्यरत सीडीओ रामकुष्ण अधिकारीलाई जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ ।

यस्तो छ सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?