२०७८,श्रावण,१०,आईतवार

पेस्तोल र ४५ ओटा गोलीसहित फेरि समातिए एक युवा

२०७४,कार्तिक,२२,बुधबार १७:२६


नेपालगन्ज, २२ कात्तिक – भारतबाट नेपाल आउँदै गरेका एक व्यक्तिलाई आज एअर पेस्तोल र त्यसमा प्रयोग हुने ४५ वटा गोलीसहित प्रहरीले पक्राउ गरेको छ बाँकेको नेपाल–भारत सीमा नाकास्थित इलाका प्रहरी चौकी जमुनहाले जाँच गर्ने क्रममा सल्यान थारमारे नगरपालिका–७ का रमेश योगीको साथबाट सो पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ यसैबीच, सोही नाका भएर नेपाल प्रवेश गरेका बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका–२ का २४ वर्षीय दिलीप रोकाबाट प्रहरीले लागुऔषध ‘निटराभेट’ बरामद गरेको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,२२,बुधबार १७:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदहरूबीच चर्काचर्की परेको छ । संसदीय समितिमा नेकपा एमालेका अध्यक्ष केपी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालप्रति फेरि कटाक्ष गरेका छन्। आइतबार

काठमाडौं । शनिबार सत्तारुढ गठबन्धनमध्येको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीको नाम टुंगो लगाउन सकस भइरहेको बताए ।

रोल्पा । रोल्पामा बलात्कार घटनामा मिलापत्र गराएको आरोपमा वडा सदस्यसहित सात जना पक्राउ परेका छन्। लुङ्ग्री गाउँपालिका–४  का वडा सदस्य

ताजा समाचार