चुनाव जित्नेमा ढुक्क छन् अर्जुन नरसिंह केसी

नुवाकोट, २२ कात्तिक – नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार तथा कांग्रेस प्रभावशाली नेता अर्जुन नरसिंह केसीले आफ्नो जीत सुनिस्चित रहेको बताएका छन् गाउँगाउँमा मत माग्दै पुग्दा जनताबाट पाएको माया र जनलहरले आफू उत्साहित भएको केसीले बताए केसीले भने – चुनाव जित्ने आत्मबिश्वासका साथ आगाडी बढ़ेको छु | जनताले चाहेकाले बाम गठबन्धनले कुनै पनि हालतमा रोक्न सक्दैन |’क्षेत्र नम्बर २ मा केसीविरुद्द बाम गठबन्धनका एमाले उम्म्ेदवार नारायण प्रसाद खतिवडासँग चुनावी मैदानमा रहेका छन् । खतिवडा स्थानीय उम्मेदवार भएपनि उनले कतिपय मतदातालाई विगतमा चिढ्याउने काम गरेकाले उनको पक्षमा माहोल नरहेको बताइन्छ । बरु केसीको प्रभाव केन्द्रसम्म् रहेको र उनलाई जिताउन सके विकास दूततर गतिमा गर्न सकिने मतदाताको बुझाई छ   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?