२०७८,श्रावण,११,सोमवार

चुनाव जित्नेमा ढुक्क छन् अर्जुन नरसिंह केसी

२०७४,कार्तिक,२२,बुधबार १६:३९


नुवाकोट, २२ कात्तिक – नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार तथा कांग्रेस प्रभावशाली नेता अर्जुन नरसिंह केसीले आफ्नो जीत सुनिस्चित रहेको बताएका छन् गाउँगाउँमा मत माग्दै पुग्दा जनताबाट पाएको माया र जनलहरले आफू उत्साहित भएको केसीले बताए केसीले भने – चुनाव जित्ने आत्मबिश्वासका साथ आगाडी बढ़ेको छु | जनताले चाहेकाले बाम गठबन्धनले कुनै पनि हालतमा रोक्न सक्दैन |’क्षेत्र नम्बर २ मा केसीविरुद्द बाम गठबन्धनका एमाले उम्म्ेदवार नारायण प्रसाद खतिवडासँग चुनावी मैदानमा रहेका छन् । खतिवडा स्थानीय उम्मेदवार भएपनि उनले कतिपय मतदातालाई विगतमा चिढ्याउने काम गरेकाले उनको पक्षमा माहोल नरहेको बताइन्छ । बरु केसीको प्रभाव केन्द्रसम्म् रहेको र उनलाई जिताउन सके विकास दूततर गतिमा गर्न सकिने मतदाताको बुझाई छ   

प्रकाशित मिति: २०७४,कार्तिक,२२,बुधबार १६:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीयताको खारेजी र धर्म निरपेक्षताबारेमा जनमत संग्रह गर्नुपर्ने आवाज उठ्नु सकारात्मक भएको

काठमाडौं । नेकपा एमालेका नेता रघुवीर महासेठले नेकपा एमाले कुनै पनि अवस्थामा विभाजन नहुने बताएका छन् । रिपोर्टस क्लव नेपालमा

काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको छ । माधव नेपाल पक्षीय

नेपाली कांग्रेसको १४औँ महाधिवेशन आउँदो भदौ १६ देखि १९ सम्म हुँदै छ । साउन १२ बाट हुने भनिएको वडा तहको

ताजा समाचार

एमाले विभाजन हुँदैन : रघुवीर महासेठ
 २०७८,श्रावण,११,सोमवार २०:५२