काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण प्रक्रिया पुनः सुरु गरेको छ । मंसिर मसान्तभित्र यो काम पूरा हुने भनिए पनि समयाभावका कारण नसकिएकोले थप समय दिइएको हो ।
महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले भोलि दिउँसो १२ बजे वितरण प्रणाली लक गर्ने तयारी गरेको छ ।
नेपाली कांग्रेसले पुस २६ देखि २८ गतेसम्म आफ्नो महाधिवेशन गर्ने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया