काठमाडौं आइपुगे रवि लामिछाने

लोकपथ
175
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं आइपुगेका छन् ।

चितवनमा आयोजना गरिएको सभालाई सम्बोधन गरेपछि उनी केहीबेरअघि काठमाडौं आइपुगेका हुन् ।

सभालाई सम्बोधन गर्ने क्रममा लामिछानेले वर्तमान राजनीतिक अवस्थाबारे धारणा राख्दै पार्टी संगठनलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । 

सभापति लामिछानेको काठमाडौं आगमनसँगै पार्टीका आगामी राजनीतिक गतिविधिबारे चासो बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?