रवि लामिछाने आज काठमाडौं फर्किँदै

लोकपथ
175
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज काठमाडौं फर्किने भएका छन् । तुलसीपुर उच्च अदालतको आदेशअनुसार उनी थुनामुक्त भएका थिए ।

रुपन्देहीबाट थुनामुक्त भएसँगै हिजै चितवन पुगेका लामिछाने आज दिउँसो १:५० बजे फ्लाइटबाट काठमाडौं आउने कार्यक्रम रहेको छ ।

उनको आगमनसँगै पार्टी तथा समर्थकहरूमा उत्साह देखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?