डा. महतको पक्षमा माहोल बढ्दो, वाम गठबन्धनमा खैलाबैला

काठमाडौं, २२ कात्तिक— काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका कांग्रेस केन्द्रीय सदस्य डा प्रकाशशरण महतको पक्षमा माहोल बढ्दै गएको छ उनलाई काँग्रेस बिपीवादीका तर्फबाट प्रदेश सभामा उम्मेदवारी दिएका अशोक न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिँदै महतलाई समर्थन गर्ने घोषणा गरेका छन् उनले एक विज्ञप्ति नै जारी गरेर प्रतिनिधि सभामा उम्मेदबार महतलाई सघाउने घोषणा गरेका हुन् महतको पक्षमा काठमाडौं ५ मा महोल बढ्दै गएको बेला वाम गठबन्धनमा खैलाबैला मच्चिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?