नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक भोलि बस्ने

लोकपथ
266
Shares

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित पहिलो केन्द्रीय कमिटीको पहिलो बैठक बोलाइएको छ ।

शुक्रबारका लागि नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलाइएको हो ।

भोलि दिउँसो १ बजे काठमाडौंको थापागाउँस्थित कार्की ब्यांकेटमा पहिलो बैठक बस्नेछ ।

आज ११औँ महाधिवेशनको अन्तिम मतपरिणामपछि नवनिर्वाचित केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरुले शपथग्रहण गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?