एमाले महासचिवमा शंकर पोखरेल विजयी

लोकपथ
490
Shares

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका छन् । औपचारिक घोषणा भने हुन बाँकी छ ।

नयाँ नेतृत्व चयनका लागि सम्पन्न मतदानको अन्तिम परिणाम अनुसार पोख्रेलले १ हजार २२८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् ।

यसअघि नै अध्यक्ष पदमा केपी शर्मा ओली भारी मतका साथ विजयी भइसकेका छन् । नयाँ नेतृत्व चयनसँगै पार्टीभित्र आगामी कार्यदिशा र संगठन सुदृढीकरणमा केन्द्रित हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?