काठमाडौं । नेकपा एमालेको महासचिव पदका लागि जारी मतगणनामा शंकर पोखरेलले अग्रता कायम राखेका छन् ।
मतगणनाको पछिल्लो अपडेट अनुसार पोखरेलले २४९ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डे १९४ मतमा सीमित छन् । अहिलेसम्म कुल १६ वटा बुथको मतगणना सम्पन्न भएको छ ।
मतगणना जारी रहँदा पार्टीमा पदाधिकारीको अन्तिम परिणाममा सबैको ध्यान केन्द्रित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया