काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनमा अध्यक्ष पदको मतगणना जारी रहँदा प्रारम्भिक नतिजा अनुसार केपी शर्मा ओलीले अग्रता लिएका छन् ।
मतगणनाको पछिल्लो अपडेटअनुसार ओलीले १५६ मत प्राप्त गरी ईश्वर पोखरेलको ६७ मतको अग्रता लिइरहेका छन् । अहिले जारी मतगणनाले अन्तिम परिणाम सार्वजनिक हुन बाँकी छ ।
एमाले कार्यकर्ताहरू र नेताहरूले मतगणना प्रक्रिया नजिकबाट निगरानी गर्दै छन्, र पार्टीभित्रको नयाँ नेतृत्व कसले पाउने भन्ने उत्सुकता चरममा पुगेको छ
एमाले नेता माधव ढुंगेलले सार्वजनिक गरेको मतपरिणाअनुसार भोटिङ मेसिन नं. १-८ सम्मको गणना सकिँदा अध्यक्ष पदमा केपी शर्मा ओलीले १५६ तथा ईश्वर पोखरेलले ६७ मत प्राप्त गरेका छन् ।
त्यस्तै, महासचिवमा शंकर पोखरेलले ११५ र सुरेन्द्र पाण्डेले १०८ मत प्राप्त गरेका छन् ।
मतपरिणाम:
अध्यक्ष
केपी शर्मा ओली: १५६
ईश्वर पोखरेल: ६७
उपाध्यक्ष
अरुण नेपाल: ३८
गुरुप्रसाद बराल: १०९
गोकर्णराज बिष्ट: १३३
टंकप्रसाद कार्की: ४३
पर्शुराम मेघी गुरुङ: ४७
प्रथवि सुव्वा गुरुङ : १७१
भिम प्रसाद आचार्य : २७
रघु जी पन्त : १२३
रामबहादुर थापा बादल : १५३
विन्दा पाण्डे : ९८
विष्णु प्रसाद पौडेल : १७३
महासचिव
शंकर पोख्रेल : ११५
सुरेन्द्र प्रसाद पाण्डे :१०८
उपमहासचिव
आनन्द प्रसाद पोख्रेल : ७१
योगेस भट्टराइ : १४०
रघुविर महासेठ : १२६
राजेन्द्र प्रसाद गौतम : २६
लेखराज भट्ट : १४७
विष्णु प्रसाद रिमाल : १०५
वैजनाथ चौधरी : ५४
सचिव
अग्नि प्रसाद खरेल : ७७
इन्द्रलाल साप्कोटा : ४१
कर्णबहादुर थापा : ९३
कृष्ण गोपाल श्रेष्ठ : ५९
खगराज अधिकारी : १३२
गोकुल प्रसाद बास्कोटा : १०४
छविलाल विश्वकर्मा : १४५
ठाकुर प्रसाद गैरे : ९३
पद्मा कुमारी अर्याल : १५२
पुर्सोतम पौडेल : ५९
पेम्वा लामा : ५०
भानुभक्त ढकाल : १०७
महेश बस्नेत : १५०
यमलाल कडेल :
रचना खड्का : ८३
राजन भट्टराइ : ११३
लाल बाबु पण्डित : ७३
विनोद प्रसाद ढकाल : ८२
शेरधन राई : १४१
हिक्मत कुमार कार्की : १३८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया