राष्ट्रिय सभा निर्वाचन : सात वटै प्रदेशमा तोकियो मतदान केन्द्र [सूचीसहित]

लोकपथ
0
Shares

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सात वटै प्रदेशमा मतदान केन्द्र तोकिएको छ ।

निर्वाचन आयोग नेपालले सात वटै प्रदेशका लागि मतदान केन्द्र तोकेको हो । सबै प्रदेशको मतदान केन्द्र प्रदेशको राजधानीका विभिन्न स्थानमा तोकिएको छ ।

स्थायी सदन एवं जनप्रतिनिधिहरुको जनप्रतिनिधिमुलक संस्था मानिने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुले मतदान गर्दछन् । स्थानीय तहमा महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने व्यवस्था रहेको छ ।

कुन प्रदेशको कहाँ तोकियो मतदानस्थल :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?