फागुन २१ निर्वाचन : पर्यवेक्षणका लागि ३१ संस्थाले पाए अनुमति [सूचीसहित]

लोकपथ
364
Shares

काठमाडौं । फागुन २१ को निर्वाचनको तयारीमा जुटेको निर्वाचन आयोगले पर्यवेक्षणका लागि ३१ वटा संस्थाहरुलाई अनुमति दिएको छ ।

आयोगले यसअघि नै १५ दिनको म्याद दिएर पर्यवेक्षणका लागि आवेदन दिन आह्वान गरेको थियो । सो अनुसार ४४ वटा राष्ट्रिय तथा ५ वटा अन्तर्राष्ट्रिय संस्थाहरुले आवेदन दिएका थिए ।

पर्यवेक्षणका लागि आवेदन गरेका संस्थाहरुमध्ये निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ मा तोकिएका आधार र प्रक्रिया पूरा गरेका २७ राष्ट्रिय र ४ वटा अन्तर्राष्ट्रिय संस्थाहरुलाई अनुमति दिइएको आयोगले जनाएको छ ।

सूचना पढ्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?