नेकपा एमालेको सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

लोकपथ
266
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे सचिवालय बैठक बस्न लागेको हो ।

बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना, प्रस्ताव लगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

एमालेको ११औँ महाधिवेशन शनिबारदेखि सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?