काठमाडौं । सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ ।
सुरुमा लामिछाने पक्षका कानुनी व्यवसायीहरूले दुई पटक निवेदन पेश गर्दा बहस रोकिएको थियो ।
रुपन्देही जिल्ला अदालतले लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गरे पनि उनलाई रिहा गर्न अस्वीकार गरेको थियो । न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते फैसला सुनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया