जेनजी आन्दोलनलाई सरकारले दियो जनआन्दोलनको मान्यता

लोकपथ
224
Shares

काठमाडौं । सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिएको छ ।

बुधबार सिंहदरबारमा जेनजीहरुसँगको द्वीपक्षीय सम्झौतामा जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिइएको बताइएको छ । त्यस्तै जेनजी अगुवा र सरकार पक्षबिच अन्य सहमति समेत भएको छ । जसमा संविधान संसोधन सुझाव आयोग गठन गर्ने लगायतका सहमति भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?