ईश्वर पोखरेलले बुझाए फरक मतसहितको अवधारणा पत्र [पूर्णपाठ]

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११औँ महाधिवेशनका लागि फरक मतसहितको अवधारणापत्र बुझाएका छन् ।

सोमबार पार्टी कार्यालय च्यासलमा महासचिव शंकर पोखरेललाई अवधारणापत्र बुझाएका हुन् ।

एमालेको आगामी महाधिवेशनका लागि ईश्वर पोखरेलले भावी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

पोखरेलद्वारा सार्वजनिक गरिएको अवधारणापत्रमा पार्टी सञ्चालन र सरकार सञ्चालनका सम्बन्धमा सामूहिक धारणा बन्न नसक्दा पार्टीको प्रतिष्ठामा धक्का लागेको छ ।

‘पार्टी सञ्चालन र सरकार सञ्चालन (संघ, प्रदेश र स्थानीय) सम्बन्धमा सामूहिक छलफल गरी एकीकृत धारणा बन्न नसक्दा पार्टीको सार्वजनिक प्रतिष्ठामा धक्का लागेको छ । मधेश प्रदेश सरकार गठनका सन्दर्भमा भएका पछिल्ला गतिविधिले पार्टीको नैतिक मूल्यमाथि नै गम्भीर प्रश्न खडा गरिदिएको छ,’ अवधारणापत्रमा भनिएको छ ।

पूर्णपाठ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?