२०७८,श्रावण,१०,आईतवार

प्रवक्ता पड्काउने दाउमा रहेका गगनलाई यता थन्क्याइयो

२०७४,कार्तिक,२२,बुधबार १०:४३


काठमाडौं,  २२ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४ का लागि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य बालकृष्ण खाणको संयोजकत्वमा गठित कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले केन्द्रीय निर्वाचन प्रचार प्रसार समन्वय उपसमिति गठन गरेको छ उपसमितिको संयोजक गगन थापालाई बनाइएको छ । थापा नेतृत्वको उपसमिति ४३ सदस्यीय रहेको नेपाली कांग्रेसले जनाएको छ यसअघि थापालाई प्रवक्ता बनाइने भनि चर्चा गरिएपनि उपसमितिमा थन्क्याइएको हो ।

प्रकाशित मिति: २०७४,कार्तिक,२२,बुधबार १०:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । शनिबार सत्तारुढ गठबन्धनमध्येको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीको नाम टुंगो लगाउन सकस भइरहेको बताए ।

रोल्पा । रोल्पामा बलात्कार घटनामा मिलापत्र गराएको आरोपमा वडा सदस्यसहित सात जना पक्राउ परेका छन्। लुङ्ग्री गाउँपालिका–४  का वडा सदस्य

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ।

काठमाडौं । नेकपा एमालेमा पछिल्लो समय तेस्रो धार सक्रिय बनेको छ । पार्टीभित्रको विवाद टुंगिने कुनै छाटकाँट नदेखिएसँगै एमालेको तेस्रो

ताजा समाचार

कतार जाँदै हुनुहुन्छ ? यस्तो छ नयाँ नियम
 २०७८,श्रावण,१०,आईतवार १३:३७
विप्लव र उपेन्द्र यादवबीच भेटवार्ता
 २०७८,श्रावण,१०,आईतवार १३:२८