प्रवक्ता पड्काउने दाउमा रहेका गगनलाई यता थन्क्याइयो

काठमाडौं,  २२ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४ का लागि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य बालकृष्ण खाणको संयोजकत्वमा गठित कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले केन्द्रीय निर्वाचन प्रचार प्रसार समन्वय उपसमिति गठन गरेको छ उपसमितिको संयोजक गगन थापालाई बनाइएको छ । थापा नेतृत्वको उपसमिति ४३ सदस्यीय रहेको नेपाली कांग्रेसले जनाएको छ यसअघि थापालाई प्रवक्ता बनाइने भनि चर्चा गरिएपनि उपसमितिमा थन्क्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?