सशस्त्रका ५३२ हबलदारको सरुवा [सूचीसहित]

लोकपथ
12.5k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले ५ सय ३२ जना हबल्दारको सरुवा गरेको छ । 

प्रशासनिक दृष्टिकोण तथा आवश्यकताअनुसार भन्दै बुधबारको मितिमा उनीहरूको सरुवा गरिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?